Supreme Court Of Nepal
Contact Links Nepalese Law & Legal Materials Registry Justices General Information Home General Information
सर्वोच्च अदालत लगायत जुनसुकै अदालत तथा न्यायिक निकायमा आफ्नो काम कारवाही सँग सम्वन्धित कुनै गुनासो, पीरमर्का, अनियमितता, ढिलासुस्ती जस्ता विषयमा सम्वन्धित सेवाग्राही एवम् न्यायका उपभोक्ताहरुले सिधै आफ्नो मौखिक गुनासो, उजुरी, शिकायत र सुझाव दिन Toll Free Number 1660-01-333-55 मा सम्पर्क गर्नुहोस् ।
 2070 साल ज्येष्ठ 07 गते, मंगलबार || Tuesday , 21st May, 2013










What's New

जनमुखी प्रशासन : अनुशासन र सुशासन

सूचना तथा समाचार

पत्रकारहरुको प्रवेश पास सम्बन्धी सर्वोच्च अदालतको सूचना ।

सर्वोच्च अदालत सूचना नं १३/०६९-७० Four wheel/All wheel drive full option Jeep थान १ खरिद सम्बन्धी शिलबन्दि बोलपत्र आव्हानको सूचना ।

कानून दिवस, २०७० वैशाख २६ गतेको अवसरमा सम्माननीय (का.मु.) प्रधान न्यायाधीश श्री दामोदरप्रसाद शर्माले दिनुभएको शुभकामना सन्देश ।

सर्वोच्च अदालतबाट जारी गरिएको प्रेस विज्ञप्ती ।

सर्वोच्च अदालतबाट मिति २०७०।०१।२० मा प्रकाशित बोलपत्र स्वीकृतको लागि छनौट गरिएको आशयको सूचना ।

अधिवक्ता ओमप्रकाश अर्याल विरुद्ध राष्ट्रपतिको कर्यालय, शितल निवास, काठमाडौं समेत मुद्दा (रिट नं 069-WO-0998) मा भएको आदेश ।

सर्वोच्च अदालतको मिति २०७०।०१।१६ को सूचना ।

सर्वोच्च अदालतको मिति २०७०।०१।१६ को बोलपत्र आह्वानसम्बन्धी सूचना ।

जि.काठमाडौं, सितापाइला गा.वि.स. वडा नं.४बस्ने मिलनटोल सुधार समितिको अध्यक्ष भीमसेन पोखरेल समेत विरूद्ध व्यवस्थापिका संसद सचिवालय, सिंहदरबार, काठमाडौं समेत मुद्दा (रिट नं ०६८-WS-०००९) मा भएको आदेश ।

प्रधान न्यायाधीशको निजी सचिवालयमा ईमेल मार्फत पनि गुनासो, उजुरी, शिकायत एवम् सुझाव पठाउन सक्ने व्यवस्था गरिएको सूचना


Download Nepali Font
[PCS NEPAL] [PCS NEPALI] [Shangrila Numeric] [Preeti] [Kalimati]

Download Nepali Unicode
[Nepali Unicode Romanised] [Nepali Unicode Tradtional]




जानकारी

अदालतका कर्मचारीहरुले CMS, LIC र E-Tracker लगायतका सफ्टवेयर प्रयोग गर्दा निम्नानुसार गर्न हुन जानकारी गराईन्छ |

  • १. माथी रहेको  बटनमा Click गरि Portal मा प्रवेश गर्नुहोस |
  • २. Intranet Portal को बायाँ पट्टी रहेको Application Link मा Click गरी चाहिएको सफ्टवेरमा प्रवेस गर्नुहोस|
  • ३.सफ्टवेयरमा प्रवेश गर्नका लागी USERNAME तथा PASSWORD यथावत राखिएको छ |
  • ४.थप कुनै जानकारी चाहिएमा सूचना प्रविधि महाशाखामा (०१-४२१९८२५) मा सम्पर्क गर्नुहोस |


Daily Cause List
Weekly Cause List
Daily (Supplementary)
Decided Cases
Orders
Case Process Details
[District Court Causelists\Case Process]
[Special Court Causelists\Case Process]
[Appellate Court Causelists\Case Process]


           

© Copyrights 2010 SUPREME COURT OF NEPAL.All Rights Reserved.
Web Mastered at IT Department, Supreme Court.
For any inconvenience and support contact IT Support Team (Ph. 01-4219825).