Contact Links Nepalese Law & Legal Materials Registry Justices General Information Home General Information

IMPORTANT DECISIONS BY SUPREME COURT

गुठी संस्थान सञ्चालक समिति, गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं र आफ्ना हकमा समेत गुठी संस्थान केन्द्रीय कार्यालयका प्रशासक सेमन्तराज चापागाई विरुद्ध नारायणप्रसाद लामिछानेको मु.स.गर्ने काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ९ बस्ने इश्वरी देवी लामिछाने समेतको गुठी कायम (२०६४ -RV-००५९ ) मुद्दा मा भएको फैसला

चार्ल्स गुरुमुख शोभराज विरुद्ध प्र.ह. गुणहरी अधिकारीको जाहेरीले नेपाल सरकार को कर्तव्य ज्यान ( २०६२ सालको स.फौ.पु.नं.३३५३ ) मुद्दा मा भएको फैसला

युनिटी लाईफ इन्टरनेशनल लि.को हकमा अख्तियार प्राप्त अध्यक्ष काशीराम गुरुङ्ग विरुद्ध नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार समेतको उत्प्रेषण ( निवेदन नं. २०६७ रिट नं.०६६–WO–१२९३) मुद्दा मा भएको आदेश

दामोदर रोपवेज एण्ड कन्स्ट्रक्सन कम्पनीको तर्फबाट अख्तियार प्राप्त व्यक्ति हजारिबाग झारखण्ड घर भई हाल ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. ३ बस्ने अरविन्द मजुमदार विरुद्ध काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ५ टंगाल मार्र्ग घर नं. ८५ स्थित नेपाल ओरिण्ड म्याग्नेसाईट प्रा.लि. समेत को उत्प्रेषण (२०६० सालको रिट नं.: २८०९) मुद्दा मा भएको आदेश

नेपाल म्याग्नेसाईट प्रा.लि.का. शेयर होल्डर मोहनगोपाल खेतान विरुद्ध पश्चिम बंगाल भारतमा रजिष्टर्ड कार्यालय भै हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका भोटेवहालस्थित दामोदर रोपवेज तथा कन्स्ट्रक्सन कम्पनी समेतको उत्प्रेषण ( २०५९ सालको रिट नं.: २८००) मुद्दा मा भएको आदेश

नेपाल सरकार, अर्थ मन्त्रालयका तर्फबाट ऐ.का सचिव भानुप्रसाद आर्चाय विरुद्ध पुनरावेदन अदालत पाटन, नेपाल मध्यस्थता परिषद, वैद्यखाना रोड अनामनगर, काठमाडौं र पश्चिम बंगाल भारतमा रजिष्टर्ड कार्यालय भै हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका भोटेवहालस्थित दामोदर रोपवेज तथा कन्स्ट्रक्सन कम्पनी समेतको उत्प्रेषण ( २०५९ सालको रिट नं.: २८९८) मुद्दा मा भएको आदेश

इन्हुरेड इन्टरनेशनल समेतका तर्फबाट कार्यकारी निर्देशक अधिवक्ता श्रीकृष्ण सुवेदी बिरुद्ध राष्ट्रपति डा. रामवरण यादव , राष्ट्रपतिको कार्यालय समेत को उत्प्रेषण | परमादेश ( रिट नं: 2065-WO-0709 ) मुद्दामा भएको आदेश

अधिवक्ता बालकृष्ण न्यौपाने
विरुद्ध
राष्ट्रपति डा. रामवरण यादव, राष्ट्रपतिको कार्यालय, सितल निवास,
उपराष्ट्रपति परमानन्द झा, उपराष्ट्रपतिको कार्यालय, बहादुर भवन,
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार
समेत भएको सम्बत् २०६५ सालको रिट नं. ०६५-WO-०००६ मा सर्वोच्च अदालतको संयुक्त ईजलासवाट
मिति २०६६ श्रावण ९ गते भएको आदेश


डान्स रेष्टुरेन्ट सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशको पुर्ण विवरण
डान्स रेष्टुरेन्ट सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशिका
तेश्रो लिंगी सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशको पुर्ण विवरण


परमादेश।
सम्बत् २०६४ सालको रिट नं. ०८६३
(" द्वन्द्व पीडित तथा कृषक हक हित संरक्षण समाज तर्फबाट अख्तियार प्राप्त भै आफ्नो हकमा समेत लिलाधर भण्डारी समेत जना ४४"
विरुद्ध
"नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत ९" )


 


SUPREME COURT'S DECISION ON RCCC

Rajiv Parajuli Vs. RCCC
Santosh Kumar Vs. RCCC



SUPREME COURT'S DECISION ON CONTEMPT OF COURT
Ravi Raj Bhandari Vs. Speaker, House of Representatives

 
[Terms of use] [Privacy Policy] [Disclaimer]
© Copyrights 2008 SUPREME COURT OF NEPAL . All Rights Reserved.
Web Mastered at IT Department, Supreme Court.