Untitled Document
Home मित्रराष्ट्र बेलायतका Minister for Equality Mrs. lynne Featheastone को नेपाल भ्रमण(फोटो फिचर)
मित्रराष्ट्र बेलायतका Minister for Equality Mrs. lynne Featheastone ले सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठज्यूसँग हिजो मिति २०६८।२।३१ गते अपरान्ह ४.५५ बजे सर्वोच्च अदालतमा शिष्टाचार भेट गर्नु भयो । भेटका अवसरमा नेपाल र वेलायतका विच न्याय र कानूनका क्षेत्रमा आपसी सहयोग विस्तारका क्षेत्रमा छलफल भयो । साथै सो अवसरमा नेपालमा महिलासँग सम्बन्धित कानून, तिनको प्रयोग, र लैङ्गिक न्यायको अभ्यासमा न्यायलयले खेलेको भुमिकाका सम्बन्धमा छलफल भएको थियो ।
|