Contact Links Nepalese Law & Legal Materials Registry Justices General Information Home General Information
सर्वोच्च अदालत लगायत जुनसुकै अदालत तथा न्यायिक निकायमा आफ्नो काम कारवाही सँग सम्वन्धित कुनै गुनासो, पीरमर्का, अनियमितता, ढिलासुस्ती जस्ता विषयमा सम्वन्धित सेवाग्राही एवम् न्यायका उपभोक्ताहरुले सिधै आफ्नो मौखिक गुनासो, उजुरी, शिकायत र सुझाव दिन Toll Free Number 1660-01-333-55 मा सम्पर्क गर्नुहोस् ।

Untitled Document
Home » रसियन फेडरेसनका सम्माननीय प्रधानन्यायाधीश Mr. Lebedev Vyacheslav Mikhailovich को नेपाल भ्रमण(फोटो फिचर)
सम्माननीय प्रधानन्यायाधीश श्री रामप्रसाद श्रेष्ठ ज्यूको निमन्त्रणामा रसियन फेडरेसनका सम्माननीय प्रधानन्यायाधीश Mr. Lebedev Vyacheslav Mikhailovich  ले मिति २०६७।०७।३० देखि ४ दिने नेपालको औपचारिक भ्रमण पुरा गरी आजै स्वदेश फर्कनु भयो । भ्रमणको क्रममा  Mr. Lebedev ले सम्माननीय प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका माननीय न्याययाधीशहरु, सम्माननीय प्रधानमन्त्री तथा सम्माननीय राष्टपतिज्यूसंग भेटघाट र छलफल गर्नुभयो ।

 
[Terms of use] [Privacy Policy] [Disclaimer]
© Copyrights 2008 SUPREME COURT OF NEPAL . All Rights Reserved.
Web Mastered at IT Department, Supreme Court.