विस्तृत खोजी

 
 
 
 
 
      

२८ खोजी नतिजाहरु

निर्णय नं. २१०२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०८/०१  डिभिजन वेन्च इजलास  ५२०
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं. वडा नं. १० सौगल टोल चालाछे बस्ने रामकृष्ण नापित बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार निजामती किताबखाना

 निवेदकले अनिवार्य अवकाश पाउँने विषयको निजामती किताबखानाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिदिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१०१ - उत्प्रेषण

 फैसला मिति:२०४१/०८/०१  डिभिजन वेन्च इजलास  ५५५
 पुनरावेदक/ प्रतिवादी : बागमती अञ्चल भ.पु.न.पं. वडा नं. १ तोलाछे र्इखुननी बस्ने रामप्रसाद भन्ने राम नापित बिरुद्ध विपक्षी/वादी : बागमती अञ्चल अदालत काठमाडौं, डिल्लीबजार भक्तपुर जिल्ला अदालत भ.पु. न.पं. वडा नं. १ तोलाछे र्इखुननी बस्ने तुल्सीभक्त डाकुसी

 मुद्दा डिसमिस भइसकेको भन्ने देखिएको समेतबाट तारिख थामिनु पर्नेमा थामिएन थामी पाउँ भनी परेको प्रस्तुत रिट तर्फ विचार गर्न कानुनले नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१०० - उत्प्रेषण

 फैसला मिति:२०४१/०८/०७  डिभिजन वेन्च इजलास  ५२७
 पुनरावेदक/ प्रतिवादी : जि. बारा औरेया गोढ गा.पं. वार्ड नं. ८ बस्ने सर्वजित राउत अहिर बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय बारा जि. वारा औरेया गा.पं. वार्ड नं. ८ बस्ने सर्वनाथ राउत अहिर

 वादीले दावी लिएको कुरासँग सम्बन्धित कुरा मात्र प्रमाण लिन मिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०९९ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/३१  डिभिजन वेन्च इजलास  ६८०
 पुनरावेदक/ प्रतिवादी : सगरमाथा अञ्चल मोरङ जिल्ला विराटनगर न.पं. वा.नं. १५ बस्ने हरिबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय सुनसरी जि. सुनसरी साहेबगंज गा.पं. वा.नं. ३ बस्ने शिला कुमारी पौडेल

 विवादित जग्गा दर्ता रहेको व्यक्ति निवेदकलाई जानकारी सम्म पनि नदिई नबुझी निजका नाउँको दर्ता बदर गर्ने गरी मालपोत कार्यालय सुनसरीले प्राकृतिक न्याय सिद्धान्तको बिपरीत हुने गरी गरेको टिप्पणीं सदर कानुनसंगत देखिन नआएको । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०९८ - कूतबाली

 फैसला मिति:२०४१/०८/०३  डिभिजन वेन्च इजलास  ५२५
 पुनरावेदक/ प्रतिवादी : दाङ देउखुरी सोनपुर गा.पं. वार्ड नं. २ केरोनिया बस्ने विश्वनाथ चौधरी बिरुद्ध विपक्षी/वादी : ऐ. वार्ड नं. ७ रनियापुर बस्ने श्यामलाल चौधरी

 भू.सं.ऐन, ०२१ को दफा ३३ ले जग्गावालाले मोहीबाट अधियाबाली पाउन सक्ने व्यवस्था गरेको र पोतायत शर्तमा कमाएको भनी मोहीको प्रमाणपत्रमा उल्लेख भएको नदेखिँदा सो शर्तमा कमाएको भनी विशेष अदालतले गरेको निर्णयलाई सदर गर्ने गरी गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०९७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०८/११  डिभिजन वेन्च इजलास  ५६६
 पुनरावेदक/ प्रतिवादी : नु.जि. त्रिशुली गा.पं. वडा नं. ४ हात्तीगौडा बस्ने भोजबहादुर के.सी.समेत बिरुद्ध विपक्षी/वादी : अर्थ मन्त्रालय बागदरवार, हरिभवन मालपोत विभाग, बबरमहल मालपोत कार्यालय, नुवाकोट

 न्यूनतम मूल्य भन्दा कम भएको हुँदा उक्त रकम थप भएमा लिखत पारित हुने अन्यथा पारित हुन नसक्ने भएकोले दरपीठ गरी दियौं भनी विपक्षी मालपोत कार्यालय नुवाकोटले दरपीठ गरी दिएकोमा कुनै कानुनी त्रुटि देखिन नआएको । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०९६ - परमादेश मिश्रित उत्प्रेषण

 फैसला मिति:२०४१/०८/१७  डिभिजन वेन्च इजलास  ५५८
 पुनरावेदक/ प्रतिवादी : जि. ललितपुर जाउलाखेल स्थित रिबर वेली (प्रा.) लि.को तर्फबाट अधिकार प्राप्त जयप्रकाश अग्रवाल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, कर विभाग काठमाडौं श्री घरेलु तथा ग्रामीण उद्योग विभाग त्रिपुरेश्वर श्री बीरगंज भन्सार कार्यालय, बीरगंज

 बिक्रीकर बापत धरौटी राखेको रु.माग्न आएमा निवेदकलाई फिर्ता दिनु भनी विपक्षी कर विभागको नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०९५ - उत्प्रेषण

 फैसला मिति:२०४१/०८/२६  डिभिजन वेन्च इजलास  ५८८
 पुनरावेदक/ प्रतिवादी : : जि. ओखलढुंगा गा.पं. ओखलढुंगा वार्ड नं. ६ बस्ने लालुदास श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : श्री जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा समेत

 कानुनी हकको सम्बन्धमा कानुनमा अन्य उपचारको व्यवस्था भएसम्म रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०९४ - किल्ला बदर

 फैसला मिति:२०४१/०८/२४  डिभिजन वेन्च इजलास  ५३२
 पुनरावेदक/ प्रतिवादी : ग.अ. स्याङजा जिल्ला वरष्टे गा.पं. वा.नं. ७ औसैलु स्वारा बस्ने खिमलाल पाध्या बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने शेषकान्त पाध्या ऐ साल डाँडा गा.पं. को हाल बरेषटे गा.पं. वडा नं. ६ घोप्टे पोखरी डाँडा बस्ने केमलाल पाध्या ऐ ऐ छाडी खोला बस्ने रेशम लाल दाहाल

 वादीले प्रमाणमा पेश गरेको भूमिसम्बन्धी नियम फा.नं. ७ लाई पनि इन्कार गर्न नसकेको देखिनाले समेत अदालती बन्दोबस्तको ८२ नम्बरले नालेस गर्न पाउने हकदैया छैन भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०९३ - लोग्ने स्वास्नी नाता कायम

 फैसला मिति:२०४१/०८/०५  डिभिजन वेन्च इजलास  ८११
 पुनरावेदक/ प्रतिवादी : जि.सिरहा साविक राजपूर गा.पं. वार्ड नं. ६ को हाल थलाहाकट्टा गा.पं. वार्ड नं. २ बस्ने भजन यादव बिरुद्ध विपक्षी/वादी : जि.सिरहा ठेगही गा.पं. वार्ड नं. ५ बस्ने कारीवती यादवनी

 विवाहिता लोग्ने स्वास्नीको सम्बन्ध कायमै रहेको अवस्थामा उक्त पत्नीको पेटमा रहे भएको गर्भ अन्य बलियो प्रमाणको अभावमा लोग्नेकै भन्नु पर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०९२ - जग्गा दर्ता

 फैसला मिति:२०४१/०८/०१  डिभिजन वेन्च इजलास  ४७३
 पुनरावेदक/ प्रतिवादी : अञ्चल गण्डकी जिल्ला कास्की साविक पौडी गा.पं. वार्ड नं. १७ छोटो पालन बस्ने कर्णबहादुर वास्तोला ऐ ऐ बस्ने पवित्रा वास्तोला ऐ ऐ बस्ने उदय बहादुर बास्तोला जना ३ को वारेस भै आफ्नो हकमा समेत ऐ ऐ बस्ने केशर बहादुर बास्तोला बिरुद्ध विपक्षी/वादी : : नगर विकास योजना नापी सम्बन्धी विशेष अदालत पोखरा नापी गोश्वरा २ नं. नापी टोली

 एउटा कित्ता जग्गाको एउटा निर्णय उपरको पुनरावेदन कायम राखी सोको हकमा सबूत प्रमाण बुझी निर्णय गर्नुपर्नेमा सो पनि नगरी सम्पूर्ण पुनरावेदन खारेज गर्ने गरेको प.क्षे.अ.को निर्णय मिलेको नदेखिने । (प्रकरण नं. ८

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०९१ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०८/१५  डिभिजन वेन्च इजलास  ५११
 पुनरावेदक/ प्रतिवादी : जि. म. नामटार गा.पं. वा.नं. २ घर भै हाल जि.का. कारागार शाखा पर्सामा थुनामा रहेको चन्द्रबहादुर रुम्बा ऐ ऐ बस्ने ज्ञान बहादुर बल समेतको हकमा का.जि. का.न.पं. वा.नं. ३१ बागबजार बस्ने रमेश प्रसाद भण्डारी बिरुद्ध विपक्षी/वादी : जिल्ला अदालत, बारा जिल्ला कार्यालय, कारागार शाखा, पर्सा

 जिल्ला अदालतले कैद बापत पनि धरौटी माग गर्नु पर्ने र धरौट दिन नसके मात्र थुनामा राख्नु पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०९० - उत्प्रेषण लगायतका उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०८/१५  डिभिजन वेन्च इजलास  ४७८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पर्सा हाल पञ्चायत विश्रामपुर वा.नं. ८ बस्ने नारायण शाह तुरहा ऐ ऐ वा.नं. ९ बस्ने सकिनिया जोलहिन बिरुद्ध विपक्षी/वादी : जिल्ला पर्सा श्वौराटार गा.पं. वडा नं. ३ बस्ने राजवली मियाँ भूमि सुधार कार्यालय पर्साका श्री भूमि सुधार अधिकारी

 रिट निवेदकहरूको परेको निवेदनको आधारमा ०२२ सालमा नै सम्बन्धित पञ्चायतले मोही छोडपत्र गराएको आधारमा मोही लगत कट्टा गर्ने गरेको निर्णयमा कुनै कानुनी त्रुटि विद्यमान नहुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०८९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०८/०४  डिभिजन वेन्च इजलास  ५१३
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वार्ड नं. साविक १४ हाल १९ नं. बस्ने गणेशबहादुर खड्की बिरुद्ध विपक्षी/वादी : काठमाडौं नगरपञ्चायतका प्रधानपञ्च कमल चित्रकार का.जि. का.न.पं. वार्ड नं. १९ बस्ने इन्द्र नारायण महर्जन

 डिसमिस फैसला गरेकोमा वादी प्रतिवादीबाट पेश भएको प्रमाण मूल्यांकन गरी हक भए, नभएको, कुरा फैसलामा उल्लेख गर्न मिल्ने कुरा होइन अ.बं.१७९ को कानुनी व्यवस्था अनुसार वादीले तारिख गुजारी पैरवीमा नरहेको अवस्थामा मात्र सो बमोजिम डिसमिस फैसला हुन सक्ने। (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०८८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ ।

 फैसला मिति:२०४१/०८/१५  डिभिजन वेन्च इजलास  ५३१
 पुनरावेदक/ प्रतिवादी : का.जि.गोठाटार गा.पं. वार्ड नं. ९ बस्ने रामप्रसाद पुडासैनी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने होमनाथ आचार्य भू.सु.का. काठमाडौं

 नपुग भनी म्याद नाघेपछि राखेको धरौटीलाई मान्यता दिई प्रत्यर्थी भू.सु.का.काठमाडौंबाट भएको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०८७ - उत्प्रेषण

 फैसला मिति:२०४१/०८/२८  डिभिजन वेन्च इजलास  ५०२
 पुनरावेदक/ प्रतिवादी : जि.बारा पुरैनिया गा.पं. वार्ड नं. ६ बस्ने हेदरमियाँ बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय बारा जि. बारा पुरैनिया गा.पं. वडा नं. ४ बस्ने विराहजरा दुसाध

 जग्गामा मोही बेदखली नगर्ने भनी आदेश सुनाई दिने भन्ने उल्लेख गरी निर्णय गरेको देखिँदा रिट निवेदन पत्र खारेज हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०८६ - उत्प्रेषण

 फैसला मिति:२०४१/०८/०३  डिभिजन वेन्च इजलास  ५२१
 पुनरावेदक/ प्रतिवादी : सती ट्रेडलिंक्स वीरगन्ज माइ स्थानको प्रोप्राइटर सरीतादेवी टिवडेवाल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अर्थ मन्त्रालय करविभाग डिल्लीबजार काठमाडौं श्री ५ को सरकार अर्थ मन्त्रालय विरगंज भन्सार कार्यालय विरगंज, नेपाल

 श्री ५ को सरकार अर्थ मन्त्रालय कर विभागबाट गरिएको परिपत्र भन्सार कार्यालयमा पुग्नुभन्दा अगावै पैठारी गरेको कानुन बमोजिम प्रज्ञापनपत्र भरी निर्धारण गरेको भन्सार महसुल र बिक्री कर समेत कानुन बमोजिम सोही मितिमा बुझाई सामान छुटाई लगी सकेको देखिँदा भन्सार कार्यालयको पत्रबाट निवेदकसँग नपुग रकम दाखिल गर्ने बारे लेखिएको पत्र मिलेको देखिएन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०८५ - उत्प्रेषण

 फैसला मिति:२०४१/०८/१८  डिभिजन वेन्च इजलास  ४७२
 पुनरावेदक/ प्रतिवादी : दोलखा जिल्ला सुका ठोकर गा.पं. वार्ड नं. २ विष्णुप्रसाद ढकाल बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय भूमिसुधार शाखा दोलखा सुकाठोकर गा.पं. वार्ड नं. २ बस्ने गोविन्द राम ढकाल

 दावीको जग्गा ४ अंशियारले पाउने भन्ने निवेदक सावित भएको तर अरु अंशियारको मञ्जूरनामा समेत नभएकोले ऋण निश्चित गर्न मिलेन अदालतमा भोगबन्धकी ठहराई सबै अंशियार समेतले निवेदन दिन आएमा छुट्टै कारवाही हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०८/०८  डिभिजन वेन्च इजलास  ५४०
 पुनरावेदक/ प्रतिवादी : : जि. सल्यान सावीक खलंगा गा.पं. हाल सेजवाल टाकुरा गा.पं. वार्ड नं. १ सार्इटोल बस्ने पूर्णबहादुर न्यौपाने बिरुद्ध विपक्षी/वादी : श्री भूमि सुधार मन्त्रालय नापी विभाग ५ नं. नापी गोश्वारा सल्यान श्री मेन्टेनेन्स र्इकार्इ सल्यान ४ नं. टोली र १ नं. नापी टोली सेजवाल टाकुरा गा.पं. वार्ड १ बस्ने लोक बहादुर न्यौपाने ऐ ऐ बस्ने डम्बर बहादुर न्यौपाने ऐ ऐ बस्ने तारा बहादुर न्यौपाने

 जुन व्यक्तिको प्रमाण बलियो छ निजको नाउँमा अस्थायी दर्ता गरी चित्त नबुझ्ने पक्षलाई अदालतमा जानु भनी सुनाउनु पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०८३ - उत्प्रेषण

 फैसला मिति:२०४१/०८/०७  डिभिजन वेन्च इजलास  ४९०
 पुनरावेदक/ प्रतिवादी : : का.जि.का.न.पं. वार्ड नं. १३ कालीमाटी बस्ने ईमदाद हुसेन बिरुद्ध विपक्षी/वादी : गुठी संस्थान केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं काठमाडौं गुठी तहसिल कार्यालय कालमोचन का.जि. का.न.पं. वार्ड नं. बस्ने अष्ट माया कपालीनी

 निवेदकलाई अन्य उपचार भएकै देखिँदा रिट निवेदन खारेज हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु