विस्तृत खोजी

 
 
 
 
 
      

२१ खोजी नतिजाहरु

निर्णय नं. ८६ - जग्गा खिचोला अस्थायी दर्ता बदर, दर्ता ।

 फैसला मिति:२०६७/१२/०३  पूर्ण इजलास  ७५९
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक वादीः जिल्ला झापा, अर्जुनधारा गा.वि.स. वडा नं. ३ बस्ने टीकाराम डाँगी बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी प्रतिवादीः इलाम जिल्ला इलाम नगरपालिका वडा नं. १ बस्ने स्व. हीरालाल अग्रवाल मरी मु.स. गर्ने र आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने प्रल्हाद राय अग्रवाल

 २०३७ सालदेखिको अदालती कारवाहीको निरन्तरतामा भएको मालपोत कार्यालयको मिति २०४२।२।३१ को निर्णय बदरसमेतको माग गर्दै जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६, ७ तथा जग्गा मिच्नेको १८ नं. समेतको हदम्याद लगाई फिराद दायर भएको अवस्थामा २०२४ सालमा निवेदन दिएको नै नदेखिएको भन्ने आधारमा हदम्याद नाघी दर्ता भएको भन्न नमिल्ने । (प्रकरण नं.४)  तीन अलग अलग चारकिल्ला देखाई दावी गरेकोमध्ये केही किल्ला मिल्दैमा दावीको चार किल्लाभित्रको सबै जग्गा वादीकै हकको स्रोतभित्रको भई वादीको हकको हो भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु